अभ्रम

Romanized: abhram, abhrama

भ्रम वा भ्रान्तिको अभाव; अलमल नभएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भ्रम वा भ्रान्तिको अभाव; अलमल नभएको अवस्था।

सम्बन्धित शब्दहरू