अभ्रमात्मक
Romanized: abhramaatmaka, abhramaatmak, abhramatmak, abhramatmaka
भ्रमसँग सम्बन्ध नभएको; भ्रम हटेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भ्रमसँग सम्बन्ध नभएको; भ्रम हटेको।