अभ्यासात्मक

Romanized: abhyaasaatmaka, abhyaasaatmak, abhyaasatmaka, abhyasaatmaka

अभ्यासात्मक (abhyaasaatmaka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अभ्यासात्मक(१)

(विशेषण [संस्कृत अभ्यास+आत्मक])
1.
अभ्याससँग सम्बन्धित; अभ्यासमा आधारित; आभ्यासिक।

अभ्यासात्मक(२)

(विशेषण)
१..
अभ्यासले युक्त।
२..
बारम्बार अभ्यास गरिने।
३..
बारम्बार दोहोर्‍याएर दक्ष हुने।
४..
रियाज गरिने।

सम्बन्धित शब्दहरू