अभ्यास

Romanized: abhyaasa, abhyaas, abhyas, abhyaasha

कुनै पाठ्य विषयमा निरन्तर दोहोऱ्याई तेहऱ्याई पूर्ण ज्ञान प्राप्त गर्ने काम; रफत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै पाठ्य विषयमा निरन्तर दोहोऱ्याई तेहऱ्याई पूर्ण ज्ञान प्राप्त गर्ने काम; रफत।
२.
कुनै कार्यको व्यावहारिक पक्षतिर विशेष रूपमा बारम्बार गरिने मिहिनेत।

सम्बन्धित शब्दहरू