अभ्यासमूलक
Romanized: abhyaasamulaka, abhyaasamulak, abhyasamulak, abhyaasamoolaka
अभ्यास गर्नुपर्ने; खुब मिहिनेतसँग व्यवहारमा ल्याउनुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अभ्यास गर्नुपर्ने; खुब मिहिनेतसँग व्यवहारमा ल्याउनुपर्ने।