अभिधामूलक
Romanized: abhidhaamulaka, abhidhaamulak, abhidhamulak, abhidhaamoolaka
अभिधात्मक वाच्यार्थ प्रधान भएको; लक्षित अर्थको सोझै अर्थ लाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
अभिधात्मक वाच्यार्थ प्रधान भएको; लक्षित अर्थको सोझै अर्थ लाग्ने।