अभिधायक

Romanized: abhidhaayaka, abhidhaayak, abhidhayak, abhidhayaka

जनाउने; बोधक; सङ्केतक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अभिधा+अक]

1
जनाउने; बोधक; सङ्केतक।

सम्बन्धित शब्दहरू