अवधायक

Romanized: avadhaayaka, avadhaayak, awadhaayaka, avadhayak

कार्यालय; विभाग आदि आफ्ना अधीनमा राखेर काम गर्ने अधिकारी; फाँटवाला हाकिम; विभागीय अधिकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कार्यालय; विभाग आदि आफ्ना अधीनमा राखेर काम गर्ने अधिकारी; फाँटवाला हाकिम; विभागीय अधिकृत।

सम्बन्धित शब्दहरू