व्यवधायक

Romanized: vyavadhaayaka, vyavadhaayak, vyawadhaayaka, wyavadhaayaka

बाधाअडकाउ पैदा गर्ने; व्यवधान गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बाधाअडकाउ पैदा गर्ने; व्यवधान गर्ने।
२.
कुनै कामकुरामा छेकथुन गर्ने।

सम्बन्धित शब्दहरू