व्यवसाय
Romanized: vyavasaaya, vyavasaay, vyawasaaya, wyavasaaya
जीविकाका लागि गरिने कुनै पनि कार्य; जीवननिर्वाहको साधन; वृत्ति; पेसा; रोजगार; इलम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जीविकाका लागि गरिने कुनै पनि कार्य; जीवननिर्वाहको साधन; वृत्ति; पेसा; रोजगार; इलम।
२.
काम।
३.
प्रयास; उद्यम।
४.
व्यापार ।
५.
विभिन्न हतियार, उपकरण, सामान आदि बनाउने काम वा उद्योग।