व्यवस्था

Romanized: vyavasthaa, vyawasthaa, wyavasthaa, vyavasth

जस्तो हुनुपर्ने हो ठिक त्यस्तै अवस्था; राम्रो हालत; इन्तजाम; प्रबन्ध । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जस्तो हुनुपर्ने हो ठिक त्यस्तै अवस्था; राम्रो हालत; इन्तजाम; प्रबन्ध ।
२.
रीतिस्थिति; चालचलन।
३.
शास्त्र वा ऐनकानुनद्वारा स्थिर गरिएको नियम वा विधान।
४.
वस्तुहरू यथाक्रम मिलाएर राख्ने काम।
५.
कुनै कामका निम्तिको चल्दोमिल्दो उपाय; बाटो।

सम्बन्धित शब्दहरू