व्यवस्थापित

Romanized: vyavasthaapita, vyavasthaapit, vyawasthaapita, wyavasthaapita

व्यवस्था मिलाइएको; प्रबन्ध गरिएको; नियम र विधिपूर्वक राखिएको वा राख्न लगाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
व्यवस्था मिलाइएको; प्रबन्ध गरिएको; नियम र विधिपूर्वक राखिएको वा राख्न लगाइएको।

सम्बन्धित शब्दहरू