व्यवस्थापकीय
Romanized: vyavasthaapakiya, vyavasthaapakiy, vyawasthaapakiya, wyavasthaapakiya
व्यवस्थापकसँग सम्बन्धित; व्यवस्थापकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [व्यवस्थापक+ईय]
१.
व्यवस्थापकसँग सम्बन्धित; व्यवस्थापकको।
२.
व्यवस्थापनसँग सम्बन्धित; व्यवस्थापनको।