व्यवस्थापक
Romanized: vyavasthaapaka, vyavasthaapak, vyawasthaapaka, wyavasthaapaka
व्यवस्थापक (vyavasthaapaka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
व्यवस्थापक(१)
(नाम)
१..
कुनै कामकुराको व्यवस्था मिलाउने वा तत्सम्बन्धी कार्यसञ्चालन गर्ने व्यक्ति; प्रबन्धक।
व्यवस्थापक(२)
(विशेषण)
२..
कुनै वस्तु वा मालसामान आदि ठिकसँग मिलाएर यथास्थान राख्ने।
३..
कुनै कुरा वा समस्यामा शास्त्रीय वा कानुनसम्बन्धी सल्लाह दिने।
४..
कुनै विषयवस्तुको शास्त्रीय विधान; दस्ताबेज।