व्यवस्थाप्य
Romanized: vyavasthaapya, vyavasthaapy, vyawasthaapya, wyavasthaapya
व्यवस्था मिलाउनुपर्ने; व्यवस्था मिलाउन सकिने; व्यवस्था मिलाउन योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
व्यवस्था मिलाउनुपर्ने; व्यवस्था मिलाउन सकिने; व्यवस्था मिलाउन योग्य।