व्यवस्थापिका
Romanized: vyavasthaapikaa, vyavasthaapika, vyavasthapikaa, vyawasthaapikaa
कुनै सङ्घ, संस्था वा सरकारको नीतिनियम बनाउने वा सामान्य कार्यनीति निर्धारित गर्ने सभा वा सदन; सरकारका तीन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै सङ्घ, संस्था वा सरकारको नीतिनियम बनाउने वा सामान्य कार्यनीति निर्धारित गर्ने सभा वा सदन; सरकारका तीन प्रमुख अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामध्ये एक; विधायिका।