पूर्वस्थापित

Romanized: purvasthaapita, purvasthaapit, purwasthaapita, purvasthapit

पहिले स्थापना गरिएको; पहिले कायम वा स्थिर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पहिले स्थापना गरिएको; पहिले कायम वा स्थिर भएको।

सम्बन्धित शब्दहरू