विस्थापित
Romanized: visthaapita, visthaapit, wisthaapita, visthapit
आफ्नो देश, निवासस्थान आदिबाट बलैले अन्यत्र हटाइएको; निष्कासित; उद्वासित; निकालाबास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आफ्नो देश, निवासस्थान आदिबाट बलैले अन्यत्र हटाइएको; निष्कासित; उद्वासित; निकालाबास।