प्रस्थापित
Romanized: prasthaapita, prasthaapit, prasthapit, prashthaapita
पठाइएको; प्रेषित गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पठाइएको; प्रेषित गरिएको।
२.
स्थापना गरिएको वा युक्तिपूर्वक राख्ने काम गरिएको।
३.
संसद्, राष्ट्रिय सभा आदि मैं विधायक स्थलमा जनप्रतिनिधिका सामुन्ने प्रस्तावका रूपमा अग्रसर गरिएको।
४.
प्रस्तुत गरिएको; पेस गरिएको।