प्रतिस्थापित

Romanized: pratisthaapita, pratisthaapit, pratisthapit, pratishthaapita

आसनमा कायम गरिएको; पदासीन गराइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्रति+स्थापित]

१.
आसनमा कायम गरिएको; पदासीन गराइएको।
२.
स्थापना गरिएको; प्रतिस्थापन भएको।
३.
हे. प्रतिष्ठित।

सम्बन्धित शब्दहरू