पूर्वस्थापना
Romanized: purvasthaapanaa, purvasthaapana, purvasthapanaa, purwasthaapanaa
आफ्नो विचार, मत वा सिद्धान्तलाई पहिले प्रस्तुत गर्ने कार्य; त्यसको स्थापनाका निम्ति सुरुमा गरिएको तर्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्नो विचार, मत वा सिद्धान्तलाई पहिले प्रस्तुत गर्ने कार्य; त्यसको स्थापनाका निम्ति सुरुमा गरिएको तर्क।
२.
कुनै मत, विषय, सिद्धान्त आदिलाई पहिले स्थापना गर्ने काम; त्यसलाई सुरुमा स्थायित्व वा स्थिरता दिलाउने कार्य।