पुनःस्थापना

Romanized: punahsthaapanaa, punahsthaapana, punahsthapanaa, punahsthaapan

कसैलाई कुनै कार्य वा पदमा फेरि स्थापन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई कुनै कार्य वा पदमा फेरि स्थापन।
२.
घरवारविहीन, बेवारिस, अपराधबाट पीडित र बिक्री भएका महिला आदिका निमित्त बसोबासको व्यवस्था गर्ने काम।
३.
फेरि स्थापना गर्ने काम; पहिलेको अवस्थामा ल्याउने काम।

सम्बन्धित शब्दहरू