प्रतिस्थापना
Romanized: pratisthaapanaa, pratisthaapana, pratisthapanaa, pratisthaapan
कुनै प्रक्रियामा अडेका वस्तुको सट्टा, अर्को वस्तु प्रयोगमा ल्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै प्रक्रियामा अडेका वस्तुको सट्टा, अर्को वस्तु प्रयोगमा ल्याउने काम।
२.
प्रतिष्ठापन।
३.
साट्ने काम।