प्रतिस्थापक
Romanized: pratisthaapaka, pratisthaapak, pratisthapak, pratishthaapaka
प्रतिस्थापन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रतिस्थापन गर्ने।
२.
सट्टामा राखिने।