स्थितिस्थापक

Romanized: sthitisthaapaka, sthitisthaapak, sthitisthapak, shthitisthaapaka

रीतिथिति मिलाउने; व्यवस्था गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रीतिथिति मिलाउने; व्यवस्था गर्ने।
२.
स्थितिको स्थापना गर्ने।

सम्बन्धित शब्दहरू