अद्यापि

Romanized: adyaapi, adyapi

आजसम्म; आज पनि। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
आजसम्म; आज पनि।
२.
अझ पनि; अझसम्म पनि।
३.
अहिलेसम्म पनि; वर्तमानकालसम्म पनि; यतिखेर पनि।
४.
विगत समयका साथै वर्तमान समयमा पनि। (उदा.- दुर्गम पहाडी क्षेत्रमा अद्यापि मुद्राका सट्टा वस्तु विनिमयको प्रथा प्रचलित छ।)

उदाहरण वाक्य

  • दुर्गम पहाडी क्षेत्रमा अद्यापि मुद्राका सट्टा वस्तु विनिमयको प्रथा प्रचलित छ।

सम्बन्धित शब्दहरू