अद्

Romanized: ad

पाणिनिका व्याकरणमा एकएक जमातमा छुट्ट्याइएका भू, चुर् आदि धातुसमूहमध्येको एक समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पाणिनिका व्याकरणमा एकएक जमातमा छुट्ट्याइएका भू, चुर् आदि धातुसमूहमध्येको एक समूह।

सम्बन्धित शब्दहरू