अद्भुत

Romanized: adbhut, adbhuta

उदेकलाग्दो; आश्चर्यजनक; अजीवको; विलक्षण; अनौठो; विचित्रको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उदेकलाग्दो; आश्चर्यजनक; अजीवको; विलक्षण; अनौठो; विचित्रको ।
२.
(नाम) आश्चर्य; अनौठो कुरो ।
३.
नवरसमध्ये आश्चर्य स्थायीभाव, रोमाञ्च आदि अनुभाव, वितर्क, हर्ष आदि व्यभिचारी भाव र विस्मय स्थायी भावको सम्बन्धबाट उत्पन्न हुने एक रस।

सम्बन्धित शब्दहरू