अद्भुतदर्पण
Romanized: adbhutadarpan, adbhutadarpana
अनौठो ऐना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनौठो ऐना।
२.
महाकवि महादेवरचित संस्कृत नाटकको सम्पादकद्वारा भाषान्तरित सम्पूर्णाङ्की एक नेपाली नाटक।