अपसर्पण
Romanized: apasarpan, apasharpana, apasharpan, apasarpana
पछाडि हट्ने काम; खस्कने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पछाडि हट्ने काम; खस्कने काम।
२.
भाग्ने काम; पलायन।
३.
गुप्तचरको काम; जासुसी।
४.
छुल्याइँ।