अपसर्पक
Romanized: apasarpak, apasharpaka, apasharpak, apasarpaka
अर्काको कुरा लगाउने छुल्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अर्काको कुरा लगाउने छुल्याहा।
२.
जासुसी विद्या जान्ने व्यक्ति; गुप्तचर।