अपसर्जन

Romanized: apasarjan, apasharjana, apasharjan, apasarjana

छाड्ने काम; त्याग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छाड्ने काम; त्याग।
२.
मोक्ष; मुक्ति।

सम्बन्धित शब्दहरू