अपसरित

Romanized: apasarit, apasharita, apasharit, apasarita

अपसरण भएको; पछाडि सरेको; हटेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अप+सरित]

1
अपसरण भएको; पछाडि सरेको; हटेको।

सम्बन्धित शब्दहरू