अपसरण
Romanized: apasaran, apasharana, apasharan, apasarana
पछाडि सर्ने काम; हट्ने वा खस्कने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अप+सृ+अन]
१.
पछाडि सर्ने काम; हट्ने वा खस्कने काम।
२.
पलायन; विचलन।