अपसारण

Romanized: apasaarana, apasaaran, apasaran, apashaarana

कुनै वस्तु पन्छाउने वा हटाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै वस्तु पन्छाउने वा हटाउने काम।
२.
बाटो दिने वा ठाउँ छाड्ने काम।

सम्बन्धित शब्दहरू