अपसार
Romanized: apasaara, apasaar, apasar, apashaara
बाहिर जाने वा निक्लने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाहिर जाने वा निक्लने काम।
२.
पानीको छिटा।