अपसेट

Romanized: apaset, apasheta, apashet, apaseta

छाप्ने अक्षर वा सामग्रीको विशेष फोटो उतारी धातुको पातामा बिम्ब पारेर छापिने एक विशेष प्लेट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
छाप्ने अक्षर वा सामग्रीको विशेष फोटो उतारी धातुको पातामा बिम्ब पारेर छापिने एक विशेष प्लेट।

सम्बन्धित शब्दहरू