अपसारी
Romanized: apasaari, apasaaree, apashaari, apasaree
विरुद्ध जाने वा रहेको; उल्टो चल्ने; विपरीत बाटो हिँड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
विरुद्ध जाने वा रहेको; उल्टो चल्ने; विपरीत बाटो हिँड्ने।