अनुसारी
Romanized: anusaari, anusaaree, anushaari, anusaree
अनुसरण गर्ने; अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अनुसरण गर्ने; अनुयायी।
२.
(नाम)
नक्कलबाज।