अनुसार
Romanized: anusaara, anusaar, anusar, anushaara
इसारा; सान; अन्सार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
इसारा; सान; अन्सार।
२.
लख; अडकल। ना.
३.
(यो.)
मुताबिक; बमोजिम; माफिक।
४.
सरह; तुल्य; कैं; अनुरूप।