अनुसूया
Romanized: anusuyaa, anusuy, anushuyaa, anusooyaa
अत्रि मुनिकी पत्नी; सोम, दत्तात्रेय तथा दुर्वासा ऋषिकी आमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अत्रि मुनिकी पत्नी; सोम, दत्तात्रेय तथा दुर्वासा ऋषिकी आमा।
२.
प्रजापति कर्दम तथा देवहुतिका नौ कन्यामध्येकी एक।
३.
वनवासकालमा विचरण गर्दै राम र लक्ष्मणसित चित्रकुटमा पुगेपछि अत्रि मुनिका आश्रममा पतिव्रता धर्मबारे सीतालाई शिक्षा दिने सती नारी।