अनसूया

Romanized: anasuyaa, anasuy, anashuyaa, anasooyaa

अत्रि ऋषिकी पत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अत्रि ऋषिकी पत्नी।
२.
रिस, द्वेष वा ईर्ष्याजस्ता कुभाव नभएकी नारी।
३.
कालिदासको प्रसिद्ध नाटक 'अभिज्ञान शाकुन्तलम्' मा शकुन्तलाकी एउटी सँगिनी।

सम्बन्धित शब्दहरू