अनसूय
Romanized: anasuy, anashuya, anasooya, anashuy
अर्काको निन्दा चर्चा नगर्ने; ईर्ष्या डाहा नगर्ने; छिद्रान्वेषण नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अर्काको निन्दा चर्चा नगर्ने; ईर्ष्या डाहा नगर्ने; छिद्रान्वेषण नगर्ने।