असूया
Romanized: asuyaa, asuy, ashuyaa, asooyaa
अर्काको गुणमा दोष देखाउने वा पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अर्काको गुणमा दोष देखाउने वा पार्ने काम।
२.
ईर्ष्या; डाह; डाढ।
३.
रिस; इबी।
४.
सञ्चारी भावको एक भेद।