अस्तसन्ध्या

Romanized: astasandhyaa, astasandhy, ashtasandhyaa, astashandhyaa

सूर्य डुब्दाको आधाआधीदेखि तीन घडीभित्रको साँझ; सन्ध्याकाल; सायंकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सूर्य डुब्दाको आधाआधीदेखि तीन घडीभित्रको साँझ; सन्ध्याकाल; सायंकाल।

सम्बन्धित शब्दहरू