सन्ध्या

Romanized: sandhyaa, sandhy, shandhyaa, shandhya

अघिल्लो एक घडी र पछिल्लो एक घडी मिली बनेको दिन र रातका बिचको समय; साँझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अघिल्लो एक घडी र पछिल्लो एक घडी मिली बनेको दिन र रातका बिचको समय; साँझ।
२.
साँझमा उपासना गरिने देवी (प्रातःसन्ध्या, मध्याह्नसन्ध्या र सायं-सन्ध्या)।
३.
सन्ध्यादेवीको उपासनामा जपिने मन्त्र; गायत्रीजप; सन्जे।
४.
ब्रह्माकी पत्नीको नाम ।
५.
दुई युगका बिचको समय; सन्धिकाल।

सम्बन्धित शब्दहरू