बन्ध्या
Romanized: bandhyaa, bandhy, bandhya
बाँझी आइमाई; शारीरिक दोषले गर्दा सन्तान हुन नसकेकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाँझी आइमाई; शारीरिक दोषले गर्दा सन्तान हुन नसकेकी स्त्री।
२.
थारो वा बैला पशु।