बन्ध्य

Romanized: bandhy, bandhya

बाँध्न योग्य; बन्धनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बाँध्न योग्य; बन्धनीय।
२.
निष्फल; व्यर्थको; प्रयोजन नभएको।
३.
फल नलाग्ने, थारो।
४.
बाँझो।

सम्बन्धित शब्दहरू