बन्ध
Romanized: bandh, bandha
बाँध्ने काम; बन्धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाँध्ने काम; बन्धन।
२.
बाँध्ने वस्तु वा साधन (डोरी, फित्ता आदि)।
३.
कैद, थुना।
४.
पर्खाल; जेल।
५.
बाँध (तटबन्ध आदि)।
६.
कुनै काव्यकृतिको रूपगठन राम्ररी मिलाउन विशेष प्रकारको आकृति, चित्र आदि बनाउने काम (सर्गबन्ध, खड्गबन्ध, छत्रबन्ध इ.)।