निबन्ध

Romanized: nibandh, nibandha

कुनै विषयलाई लिएर कल्पनात्मक वा वस्तुगत पाराले गद्यमा लेखिएको छोटो साहित्यिक रचना; साहित्यको एक गद्य विधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विषयलाई लिएर कल्पनात्मक वा वस्तुगत पाराले गद्यमा लेखिएको छोटो साहित्यिक रचना; साहित्यको एक गद्य विधा।
२.
राम्रोसँग बाँध्ने काम।

सम्बन्धित शब्दहरू